समाचार

नक्कली प्राध्यापकहरुमाथि खनियो अख्तियार, ज्ञानेन्द्र गिरी र ज्ञानेन्द्र कार्कीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कानुनी रुपमा नपाएको प्राध्यापक पदलाई उनले मिलेमतोमा लिएर ‘स्तरोन्नति’ गराएको आरोप पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको बताइएको छ । ‘पाउँदै नपाएको प्राध्यापकको पद प्रयोग गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा हालिएको छ,’ अख्तियार स्रोतले भन्यो । त्यसैगरी गिरीलाई नक्कली प्राध्यापकको उपाधी दिएका&nbs…

Page 1095 of 1293