समाचार

सशस्त्रमा तलकाले पैसा खाइदिँदा माथिको उपाधी चट्

सशस्त्र प्रहरी बल नेपालले भोलि आफ्नो स्थापनाको २२ औं दिवस मनाउँदैछ । विभिन्न कार्यक्रमका साथ मुख्यालय,हल्चोक स्वयम्भू र मुलुकभरका युनिटमा आफ्नै तरिकाले मनाउने तयारी पूरा भएको जनाइएको छ । काठमाडौंमा भोलि मनाइने विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि बनाउने योजना  छ । सशस्त्रको वार्षिकोत्सवमा सबैभन्दा आकर्षक उत्कृष्ट बटालियनले प्राप्त गर्ने रनिङ सिल्डलाई लिइन्छ । यो वर्ष विभिन्न गणमध्ये रौतहटको गण पहिलो भएकाले उसलाई भोलि उक्त सिल्ड प्रदान गर्ने तयार…

Page 1098 of 1293