समाचार

सशस्त्रद्वारा पूर्वानुमान सूचीअनुरुपको सरुवा,मध्यरात ९७ जना एसपीको जिम्मेवारी हेरफेर

सशस्त्र प्रहरी बल, नेपालले पूर्वानुमान सूचीअनुरुपको सरुवा प्रणालीलाई कार्यान्वयनमा ल्याएको छ । महानिरीक्षक राजु अर्यालले पद बहालीसँगै घोषणा गरेको उक्त सरुवा प्रणालीलाई पुर्वानुमान योग्य बनाउँदै तर्जुमा गरिने नीतिलाई कार्यान्वयन गर्ने बताएका थिए । गएको मध्यरातमा प्रकाशित सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवालाई त्यसैको शुरुआत मानिएको छ । ‘संगठनमा पहिलो पटक पूर्ण पूर्वानुमानसूचीमा आधारित सरुवा प्रकाशित भएको छ,’ सशस्त्रका एक जना प्रहरी उपरीक्षकले भने । हिजोको …

Page 1101 of 1293