समाचार

१२ करोड कुम्लाएका सुन पसले तीन वर्षदेखि बेपत्ता

मोरङमा सर्वसाधारणको झण्डै १२ करोड रुपैयाँ कुम्लाएका एक जना सुन पसले तीन वर्षदेखि बेपत्ता छन् । उर्लाबारीका एक सुन पसले सर्वसाधारण ठगेर बेपत्ता भएपछि पीडित आपतमा परेका हुन् । उर्लाबारी  नगरपालिका ५ तरुण चोकमा सुन पसल सञ्चालन गर्दै आएका ४९ वर्षीय राजेश भनिने गोपाल गौतम उक्त रकम उठाएर तीन वर्षदेखि सम्पर्कविहीन भएको बताइएको छ । गौतम बेपत्ता भएपछि उर्लाबारी आसपासका ३६ जना सर्वसाधारणको १२ करोड ५० लाख रुपैयाँ जोखिममा परेको हो । पीडित सर्वसाधारणहरुले उर्लाबारीबाट ब…

Page 1104 of 1293