समाचार

काँग्रेसका वरिष्ठ नेता पौडेल प्रधानमन्त्री भेट्न बालुवाटारमा

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन् । पौडेल संसद बैठक बोलाइएको समयभन्दा अगावै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएको बताइएको छ । पौडेलले प्रधानमन्त्री दाहालसँग बिहान ११ बजेको समयमा आधा घण्टा कुराकान गरेका हुन् । ११ बजे संसद बैठक बोलाइएको सन्दर्भमा काँग्रेस वरिष्ठ नेता पौने ११ बजे त्यहाँ गएका हुन् ।  प्रधानमन्त्रीसँग संक्षिप्त कुराकानी गरेपछि पौडेल सवा ११ बजे बालुवाटारबाट बाहिरि…

Page 1103 of 1293