समाचार

फिदिममा गरियो अलैंची खेतीको खुलेर चर्चा

पाँचथर सदरमुकाम अलैंचीबारे अन्तरक्रिया गरिएको छ । सदरमुकाम फिदिममा नेपाल अलैंची व्यवसायी महासंघले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।  कार्यक्रममा अलैंचीको बजार र गुणस्तर सुधारका लागि नीति निर्माणदेखि कृषकको उत्पादन तहसम्म गर्नुपर्ने कामका बारेमा छलफल भएको बताइएको छ । प्रदेश १ को कृषि मन्त्रालयको सहयोगमा सम्पन्न भएको कार्यक्रममा अलैंचीका समस्याबारे कृषक र सरोकारवाला बीचमा मन माझेर छलफल भएको हो । कुनै समय एक लाख २० हजार रुपैयाँ प्रतिमन (४० किलो) कारोबार भ…

Page 1102 of 1293