समाचार

डिजिएमओ जर्नेल ताराध्वज हेलिकप्टर चढेर रौतहटमा

नेपाली सेनाका उपरथी (डिजिएमओ,अपरेशन चिफ) ताराध्वज पाण्डे रौतहट प्रस्थान गर्नुभएको छ । नेपाली सेनाको एनए–०४५ ईसीयु कल साइनवाला हेलिकप्टरबाट उहाँ आज बिहान रौतहट जानुभएको हो ।  डेढ बर्षपछि सेनापतिको लाइनमा रहेका पाण्डेसहित तीन सदस्यीय टोली बिहान ९ बजेर ४५ मीनेटमा काठमाडौंबाट रौतहट उडेको हो । रौतहटलगायतका दक्षिणी नाकाबाट दुई दिनदेखि आवतजावत र भन्सार कारोबार एकदम न्यून छ ।  

Page 1096 of 1293