समाचार

बागलुङमा थप बन्देज

काेराेना भाइरसकाे जाेखिम बढेर गएपछि बागलुङ जिल्लाका नाका बन्द गराउन प्रहरीले सक्रियता बढाएको छ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ लाई लक्षित गरी देशमा बन्दाबन्दी भएको बेला तराई लगायतका जिल्ला बाट सवारीसाधनमा अाएका ब्यक्तिबाट जाेखिम बढेपछि नाका बन्द गरिएकाे हो । प्रहरीले जिल्ला भित्रने प्रमुख नाकाबाट ठूलो तथा सानो सवारीसाधनले खाध्यान्नलगायत निर्माण सामग्री ढुवानी गरेर ल्याउँदा चालकलाई काेराेना चेकजाँचको प्रमाण अनिवार्य गराएको छ । सवारी साधनले…

Page 1080 of 1128