समाचार

व्यक्तिका बैंक खाता पनि असुरक्षित, ह्याक गरेर लाखौं रुपैयाँ निकालियो

अरुको बैंक खाता ह्याक गरेर रकम निकालेका आठ जनालाई प्रहरीले पक्रेको छ । ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो खाता ह्याक गरेर रकम निकालेको उजुरी हालेपछि प्रहरीले उक्त समूहको खोजी गर्ने क्रममा महिलासहित सात जना पुरुषलाई नियन्त्रणमा लिएको छ । ढकालको एनआईसी एशिया बैंकमा रहेको खाता ह्याक गरेर उनीहरुले चार लाख रुपैयाँ निकालेका हुन् । उक्त कार्यमा पर्साका अजय चौधरी, राजु पटेल,रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर,साहिल परवेज,दिनेश राउत,शिवशंकर राउत,सप्तरीका दि…

Page 1073 of 1293