बालुवाटारले यसरी सोधखोज गरेको थियो पूर्व राष्ट्रपतिको अवस्था
भदौ २३ गतेको जेन जी प्रदर्शन र २४ गतेको विध्वंशपछि नियुक्त प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच हिजो दिउँसो भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटअघि भण्डारीले जेन जी विध्वंशमा खरानी बनाइएको सिंहदरबारको अवलोकन गर्नुभएको थियो ।
यसअघि प्रथम राष्ट्रपति डा. रामवरण यादवसँग प्रधानमन्त्री कार्कीले बालुवाटारमा भेट गर्नुभयो । सरकार गठनपछि मुलुकको राजनीतिक परिस्थितिलगायत अवस्थाबारे जानकारी लिने क्रममा अन्तरिम सरकारका गृहमन्…