समाचार

काठमाडौंमा बढ्यो अपराध

काठमाडौंमा अपराध बढ्दै गएको छ । विभिन्न कसुरमा दिनहुँ दर्जनौं पक्राउ परिरहेका छन् । क्रिप्टो,लागुऔषध, लुटपाटलगायतका कसुरमा संलग्नहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर,काठमाडौंले अदालतबाट धमाधम म्याद थप गरिरहेको छ । परिसरले १९ करोड ८१ लाख रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गर्नेलाई नियन्त्रणमा लिएको छ ।  काठमाडौं महानगरपालिका–१५, डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ गरेर ‘अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुर’ मा अनुसन्धान थालि…

Page 14 of 1975