समाचार

नाम जुत्ता मेला,परियो बल्ल फेला

काठमाडौंका भित्री गल्ली–चोकमा जुत्ताको मेला १–२ हप्ताका लागि होइन,महिनौँसम्म चलिरहेका छन् । ‘मेला’ भनेपछि सस्तो पाइने आशामा ग्राहक आकर्षित हुने, र सोही मौका छोप्ने व्यापारिक काइदा फैलिन थालेको देखिन्छ । एकै ठाउँमा दुई जुत्ता मेलासम्म लागेको छ । फिक्स मूल्य लेखिए पनि बार्गेनिङ गर्नेले भनिएको भन्दा आधा मूल्यमै जुत्ता किन्दै छन्,भने ‘फिक्स प्राइस’ भन्ने नाममा ढुक्क भएका कतिपय ग्राहक महँगै मूल्य तिरी ठगिँदै आएका छन्। गोदाममा लामो समयदेखि…

Page 15 of 1975