समाचार

‘मरेका मानिस’ जब जवाफ माग्दै भक्कानिए

पत्रकारितामा सामाजिक उत्तरदायित्वसँगै मानवीय संवेदनाको पक्ष महत्वपूर्ण हुन्छ । त्यही भएर दुर्घटना र मृत्युका समाचार रिपोर्टिङ गर्दा थप संवेदनशील हुनुपर्छ भन्ने गरिन्छ । तर, ब्रेकिङ्ग समाचार दिने हुटहुटीमा कहिलेकाहीँँ सञ्चारकर्मीहरू नराम्रोसँग चुक्ने गरेका छन् ।  कल्पना गरौँ त, जिउँदो मान्छेलाई मरेको भनेर लेख्दा के होला ? त्यस्तो समाचारले मृत भनिएको व्यक्ति स्वयं, परिवारका सदस्य, साथीभाइ र सम्बन्धित पक्षलाई कस्तो असर पर्ला ? १७ पटक सगरमाथा चढेर कीर्तिमान कायम गरेका फुर्वा तेञ्…

Page 16 of 1976