समाचार

कास्की प्रशासनको आग्रह - बिचौलियाले दु:ख दिए सिडियोलाई फोन गर्नुस्

जिल्ला प्रशासन कार्यालय, कास्कीले सेवा प्राप्तिमा सहजीकरण गरिदिने नाममा बिचौलिया बनेर सेवाग्राहीबाट पैसा असुल्नेहरुलाई कारबाही गर्ने भएको छ ।  सेवाग्राहीहरुको बढ्दो चापको फाइदा उठाउँदै बिचौलियाहरुले काम छिटो गरिदिने प्रलोभन देखाएर पैसा उठाउने गरेको जनगुनासो बढेपछि प्रशासन कार्यालयले यस्तो चेतावनी दिएको हो । नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचय पत्रलगायत नियमित सेवा प्राप्तिमा सहजीकरण गरिदिने भनी अनुचित लाभ लिन खोज्नेहरुसँग सतर्क रहन प्रशासनले सेवाग्राह…

Page 1482 of 2010