समाचार

हिमानी शाह बैंकक प्रस्थान

पूर्वयुवराज्ञी हिमानी शाह बैंकक प्रस्थान गरेकी छन् । उनी आज दिउँसो काठमाडौंबाट त्यता गएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतका अनुसार शाह नेपाल वायुसेवाको उडान नम्बर आरए ४०१ मा दिउँसो १ बजे बैंकक गएकी हुन् ।

Page 1483 of 2010