समाचार

प्रमुख दलका शीर्ष नेताको बैठक सकियो, संसद बैठक पनि सर्यो

आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सारिएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ३ बजे बस्नेगरी सार्नुभएको हो । प्रधानमन्त्रीले सभामुख घिमिरेलाई टेलिफोन गरेर बैठक सार्न आग्रह गरेको उहाँका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।  उनले भने, ‘प्रधानमन्त्रीको अनुरोधमा सभामुखले १ बजेका लागि तय गरेको बैठक दुई घण्टापछि सार्नुभएको छ ।’&nbs…

Page 1485 of 2010