समाचार

सभ्य रुपमा प्रस्तुत हुन काठमाडौं महानगर प्रहरीलाई निर्देशन

फुटपाथ व्यापारीहरुलाई अभद्र व्यवहार गरेकोमा चर्को आलोचना भएपछि काठमाडौं महानगर प्रहरी बलले नगरप्रहरीलाई सभ्य रुपमा प्रस्तुत हुन निर्देशन दिएको छ । शहरी व्यवस्थापनका क्रममा फुटपाथ व्यापारीहरुलाई नराम्रो व्यवहार गरेको जनगुनासो व्यापक आएपछि प्रहरी बलले नगर प्रहरीलाई सबैसँग सम्मानजनक व्यवहार गर्न निर्देश गरेको छ ।  राष्ट्रिय सभा गृहमा भेला भएर बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले निर्देशनात्मक बिफ्रिङ्ग गरेका हुन् । उनले नागरिकसँग आदरार्थी शब्दको प्रयोग गरेर बोल्न, स…

Page 1479 of 2011