समाचार

समवेदना व्यक्त गर्न प्रधानमन्त्री निवास पुगे राजनीतिज्ञ, कूटनीतिज्ञ र सर्वसाधारण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, कलाकार, बुद्धिजीवीलगायतले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्रीप्रति समवेदना व्यक्त गरेका हुन् । साथै, उनीहरुले सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन् ।  आज बिहान प्रधानमन्त्री प्रचण्डले दिवंगत सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । त्यस…

Page 1476 of 2011