समाचार

ठेकेदारहरुले मागे अर्थमन्त्रीको राजीनामा

निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेका छन् । उनीहरुले राजधानीको माइतीघरमा धर्ना दिँदै मन्त्री महतको राजीनामा माग गरेका हुन् । निर्माण सम्पन्न भइसकेका कार्यको भुक्तानी हालसम्म नभएपछि ठेकेदारहरुले राजीनामाको माग चर्काइएको बताएका छन् ।  अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरुलेसमेत निर्माण व्यवसायीहरुले गरेका भुक्तानी असारभित्रै कुनैपनि किसिमबाट गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म त्यसको सुरसार नदेखिएपछि बाध्य भएर आन्दोलन गर्…

Page 1475 of 2011