सेनाको संख्या कटौतीबारे चलेको बहसमा पूर्वसैनिकहरु बोल्ने
नेपाली सेनाको संख्या कटौतीबारे संसददेखि सडकसम्म बहस चल्न थालेपछि अवकास प्राप्त सैनिक अधिकृतहरुले यसबारे धारणा राख्ने भएका छन् । रिपोर्टस क्लवमा भोलि पत्रकार सम्मेलन गरी सेनाको संख्या घटाउने सम्बन्धमा भैरहेका बहसप्रति पूर्वसैनिक अधिकारीहरुले आफ्ना भनाई राख्न लागेका हुन् ।
दिउँसो २ बजे आयोजना हुने पत्रकार सम्मेलनमा पूर्वसैनिक जनरलहरु डा. केशर बहादुर भण्डारी, बाबुकृष्ण कार्की, प्राे.एवं ईतिहासकार डा. प्रेमसिंह बस्न्यातलगायतले धारणा राख्ने बताइएको छ । माओवादी जनयुद्…