रविलाई पनि श्रीमतीकै टेन्सन !
राजेशचन्द्र राजभण्डारी
पछिल्लो एक वर्षदेखि दिनहुँ चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देश र जनताको भन्दा आफ्नै कान्छी श्रीमती निकिता पौडेलका कारण तनावमा देखिन्छन् ।
राजधानीको माइतीघर मण्डलामा मुलुकभरका सहकारी पीडितहरू चार सातादेखि आन्दोलनमा छन् । सहकारी संस्थाले ठगेपछि सहकारी सदस्यहरु आन्दोलनमा छन् । आफ्नो माग सरकारलाई सुनाउन पीडितहरु मण्डलामा आन्दोलनरत छन् ।
तीमध्येकी एकजना राधा महर्जनले चार दिनअघि रास्वपा अध्यक्ष लामिछानेकी श्रीमती निकित…