समाचार

विद्यार्थीलाई दिइयो लागुऔषधबारे जानकारी

कैलालीको लम्कीचुहामा विद्यालयका विद्यार्थीहरुलाई लागुऔषधबारे जनचेतना दिइएको छ । लम्कीचुहा नगरपालिका २ स्थित गणेशपुरको जनसेवा माध्यमिक विद्यालयमा लागुऔषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक  कार्यक्रम सम्पन्न गरिएको बताइएको छ । इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खड्काको संयोजकत्वमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई त्यसबारे बताइएको हो ।  समुदायमा प्रहरी कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा निरीक्षक खड्काको टोलीले लागूऔषधको प्रयोगबाट व्यक्ति र समाजलाई पुर्याउ…

Page 1497 of 2007