समाचार

रातारात अस्पताल भवन ठडिएपछि स्थानीय दंग

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माणाधीन चौतारा अस्पतालको भवन निर्माण कार्यको तीव्रता देखेर स्थानीय छक्क परेका छन् । अर्कोतर्फ चौतारा टँुडिखेलमा बन्दै गरेको मिनी रंगशाला भवनको कार्य यतिखेर ३० प्रतिशत पनि सम्पन्न भएको छैन । दुई वर्ष अगाडि थालिएको रंगाशालाको निर्माण कार्यमा भएको सुस्तता देखेर दिक्क मानेका चौताराबासी चिनियाँ सहयोगमा बन्दै गरेको चौतारा अस्पतालको निर्माण कार्यको तीव्रता देखेपछि छक्क मात्र छैनन् खुशी पनि भएका हुन् ।  मिनी रंगशाला बन्दै गरेको टँुडिखेलबाट…

Page 1500 of 2007