समाचार

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक ठप्प, वैकल्पिक मार्ग प्रयोगको सल्लाह

हिजो बिहानदेखि झरेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । हिजो साँझ पहिरो पन्छाउन थालिएको बताए पनि रातिदेखि फेरि लेदो र ढुंगा झरेका कारण आवागमन रोकिएको बताइएको छ । मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका अनुसार हिजो दिउँसो पहिरो रोकिएपछि पन्छाउन थालिएको थियो । तर रातिको वर्षापछि झरेको पहिरोले दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ । राजमार्गस्थित ३ नम्बर पुलमा गएको पहिरो पन्छाउन सहज नभएपछि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । पू…

Page 1498 of 2007