सर्वोत्कृष्ट विद्यार्थीहरु पुरस्कृत
मालिका सेवा समाज र मालिका पूर्वविद्यार्थी मञ्च, बागलुङले बागलुङ नगरपालिका वडा नम्बर ५ का सम्पूर्ण विद्यालयका सर्वोत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
समाजले सबै कक्षाका १४ जना उत्कृष्ट विद्यार्थीलाई पुरस्कारका रुपमा पोशाक वितरण गरेको हो । त्यस्तै, मञ्चले मालिका आधारभूत विद्यालयका विद्यार्थीलाई पुस्तकसमेत वितरण गरेको छ ।
समाजका अध्यक्ष जीवननाथ शर्माले विद्यार्थीहरुलाई प्रोत्साहन गर्न पुरस्कृत गरिएको बताए । यसले विद्यार्थीहरुलाई थप असल बन्न हौसला दिने उनको भन…