समाचार

​खाने दलाल, सहने सरकार

सेनाभित्र भूपू भइसकेकाहरुको ‘भूत’ जागिरहेको छ । अख्तियारबाट उहिल्यै लोकमान गए, प्रधानसेनापतिबाट राजेन्द्र क्षत्री पनि भूपू भइसके । तर, तिनको पालाका काम नटुंगिँदा रक्षा मन्त्रालयदेखि जंगी अड्डासम्म तातिरहेका छन् । लोकमानले अख्तियार प्रमुख छँदै राजेन्द्र क्षत्रीलाई दुईचोटि टंगाल बोलाएर भिभिआइपी सवारी प्रयोजनार्थ सेनाका लागि आफ्ना सम्धी रोहिणी थपलियामार्फत खरिद गरिने अगुस्ता हेलिकोप्टर छिटो ल्याउन निर्देशन दिएका थिए । इटलीबाट किनिएको उक्त हेलिकोप्टर ल्याउने कागजी मामि…