समाचार

‘फ्रि टिकट, फ्रि भीसा’ लाई सहजीकरण गर्दै गोल्डेन ड्रीम एप

सरकारले मलेसिया र खाडी मुलुकमा जाने कामदारका लागि व्यवस्था गरेको ‘फ्रि टिकट, फ्रि भीसा’ लाई सहज बनाउन गोल्डेन ड्रीम नामको एपले सहजीकरण गर्ने भएको छ । इशारा ईन्स्टिच्युटको सहकार्यमा अखिल नेपाल ट्रेड युनियन महासंघअन्तर्गतको अखिल नेपाल प्रवासी श्रमिक मञ्चले शनिबार आयोजना गरेको एक कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।  ईन्स्टिच्युटले शुरु गरेको उक्त एपले हाल मलेसियामा कार्यरत नेपाली श्रमिक र वैदेशिक रोजगारीका लागि उक्त मुलुक जानेलाई ‘फ्रि टिकट, फ्रि …

Page 1550 of 1997