समाचार

वैदेशिक रोजगार विभागको अरबौँ रकम राख्न बैंकलाई सूचना

वैदेशिक रोजगार विभागले धरौटी बापतको तीन अर्ब ५३ करोड रुपैयाँ निक्षेपको रुपमा बैंकको मुद्दती खातामा पुनः जम्मा गर्ने भएको छ ।  यसअघि विभिन्न वाणिज्य बैंकहरुको मुद्दती खातामा राखेको रकम यही चैत ३० गते परिपक्व हुदैँ गर्दा विभागले फेरी निक्षेपको रुपमा बैंकमा जम्मा गर्न लागेको हो । मंगलबार सूचना प्रकाशित गर्दै विभागले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका इच्छुक वाणिज्य बैंकहरुलाई आफूले लिन चाहेको रकम तथा उचित ब्याजदरसहित प्रस्ताव पेश गर्न भनेको छ…

Page 1664 of 2002