चुनाव हुँदा ‘हङ्ग पार्लियामेन्ट’
आगामी फागुन २१ गतेको संसदीय चुनावबाट वि.सं.२०५६ पछिको विकृत संसदीय अवस्था उत्पन्न हुने विश्लेषण गर्न थालिएको छ । एकाध पार्टीले तुलनात्मक रुपमा धेरै सिट ल्याए पनि धेरै पार्टीले दुई चार सिट जित्ने अवस्था बन्ने भएकाले ‘हङ् पार्लियामेन्ट’ को आकलन गरिएको हो । धेरै पार्टी दर्ता भएकाले कुनै दलले बहुमत ल्याउने अवस्था कुनै हालतमा नबन्ने ठोकुवा गरिएको छ ।
निर्वाचन विश्लेषकहरुका अनुसार हाल दर्ता भएका नयाँ दलले एकदेखि पाँच सीट मात्र जित्ने अवस्था बन्नेछ । कुलमानसहित हर्…