समाचार

रास्वपालाई सचेत गराउन सत्ता पक्षको यौटै श्वर

सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित पार्ने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सचेत गराएका छन् । सो पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले विरोध प्रदर्शन गरिरहेका बेला सत्तापक्षको यस्तो प्रतिक्रिया आएको हो । संसदीय छानविन समितिले दिएको प्रतिवेदनको आधारमा लामिछानेमाथि अनुसन्धानको शुरु भएको जनाउँदै न्यायिक प्रक्रियालाई प्रभावित पार्ने काम नैतिक हिसावले पनि उचित नहुने सत्ताधारी पार्टीहरुको निष्कर्ष छ । आज बिहान प्रधा…

Page 47 of 1371