समाचार

नेपाल प्रिमियर लिग आजबाट शुरू हुँदै, कस्ता छन् आठ टोली ?

नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करण आजबाट शुरु हुँदैछ । आठ टोलीको सहभागिता रहने लिगमा यसपटक धेरै कुरा नयाँ देख्न सकिनेछ ।  नेपाली क्रिकेटकै इतिहासमा पहिलोपटक घरेलू मैदानमा हुने खेलहरु फ्लड लाइटमा हुनेछ भने दर्शकको लागि १० हजार क्षमताको प्याराफिटपनि बनाइएको छ । आइतबार बेलुकी एक कार्यक्रमका बीच सरकारले राष्ट्रिय खेलकुद परिषद्मार्फत नेपाल क्रिकेट संघ(क्यान)लाई स्टेडियम हस्तान्तरण गरेको थियो ।  सहरी विकास मन्त्रालयले निर्माण गरेको पहिलो चरणको काममा…

Page 42 of 1980