समाचार

चुनावलक्षित गुप्तचर परिचालित

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण बनाइदिन नागरिक समाजका अगुवाहरुसँग सहयोग माग्नुभएको छ । नागरिक समाजका अगुवाहरुलाई आज सिंहदरबारमा बोलाएर उहाँले सरकार र राजनीतिक दलबीच समन्वयात्मक भूमिका खेलिदिन आग्रह गर्नुभएको हो ।  फागुन २१ गतेको निर्वाचन राजनीतिक निर्णय मात्र नभएर मुलुकलाई लयमा ल्याउने विकल्प पनि रहेको प्रधानमन्त्री कार्कीको भनाई छ ।  ‘सरकारले संवाद मार्फत विभिन्न दलहरुसँग विश्वासको वातावरण बनाउने काम गरिरहेको छ’, उहाँले भ…

Page 41 of 1980