समाचार

अबको चुनावमा गोली चल्छ कि चल्दैन ?

फागुन २१ गते चुनाव हुन्छ या हुँदैन होला ? धेरै मानिसलाई लागिरहेको संशय हो, यो । यस्तो आशंका किन उब्जिरहेको छ भने वास्तवमा सरकार नै चुनाव गराउने वातावरण निर्माणतर्फ लागेको देखिएको छैन । विश्लेषकहरू भन्छन्– प्रमाण हो, ‘अहिले देखाइरहेको प्रतिशोधकारी गतिविधि ।’ तर्क के छ भने सरकारको जिम्मेवारी निर्धारित मितिमा चुनाव गराउने मात्रै हो । तर, पुराना राजनीतिक दल र त्यसका नेतृत्वविरुद्ध प्रतिशोध साँध्ने ढङ्गले अघि बढेको आरोप लाग्न थालेको छ । त्यति मात्रै होइन, …

Page 38 of 1979