प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता
सर्वाेच्च अदालतले राजदूत फिर्ताको विषयमा अन्तरिम आदेश पालना नगरेको भन्दै पेश भएका अवहेलनाका मुद्दा दुई सातापछि दर्ता गरिरहेको छ । कात्तिक १६ को अन्तरिम आदेशले राजदूत फिर्ता गर्ने सरकारको निर्णय रोकिएको भए पनि आदेशको उल्लंघन गर्दै सरकारले कात्तिक १७ गते मन्त्रालयमा हाजिर हुनेगरी राजदूतहरुलाई फिर्ता आउन पत्राचार गरेपछि अवहेलना मुद्दा पेश भएका थिए ।
कात्तिक १८ गते पेश भएको अवेहलना मुद्दा आज दर्ता गरी मंसिर ७ गते पहिलो सुनुवाई तोकिएको निवेदक अधिवक्ता अनन्तराज लुईंट…