समाचार

विनोद चौधरीले रोजे वित्तीय अपराधी,राष्ट्र बैंक हेरेको हेर्यै

आफूले सञ्चालन इजाजत दिएको बैंकमा खुल्लमखुल्ला गैरकानुनी कार्य हुँदा नेपाल राष्ट्र बैंक मौन बसेको छ । विवादास्पद व्यापारी तथा काँग्रेस सांसद विनोद चौधरीको धेरै लगानी रहेको नबिल बैंकमा प्रमोटर सेयरधनीहरुको तर्फबाट सञ्चालक रहेका मलय मुखर्जी वित्तीय अपराधी भएको बताइन्छ ।    मुखर्जी भारतमा वित्तीय अपराधमा मुछिएका व्यक्ति हुन् । उनी ‘इन्डियन बैंक’बाट जारी एक सय ७१ करोड फर्जी ऋण अपराधमा मुछिएका थिए । भारतको शारदा समूहद्वारा सञ्चालित ग्लोबल अटोमोबाइल्स…

Page 34 of 1370