पोखरा र भैरहवा एयरपोर्ट चलाउन उडान कटौती नगरेको प्रष्टोक्ति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार रनवे विस्तारसहित विमानस्थल स्तरोन्नतिका लागि उडान कटौती गर्न लागिएको हो ।
त्रिभुवन विमानस्थल अहिले दैनिक २१ घण्टा संचालन हुने गरेको छ । कात्तिक २३ गतेदेखि चैतसम्म राति १० बजेपछि बिहान ८ बजेसम्म उडान बन्द रहनेछ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हिउँदमा कम उडान हुने भएकाले धावनमार्ग विस्तार कार्य अघि बढाउन लागेको बताए । रनवेसँग समानान्तर हुनेग…