समाचार

मेयर बालेन गायब, शिलान्यासमा पिए सामेल

स्वकीय सचिव अर्थात जनप्रतिनिधिको सहयोगी । हाकिमको सहयोगका लागि तलब दिने गरी राखिएको सहयोगी नै स्वकीय सचिव हुन् । उनीहरुले जनप्रतिनिधिको काम गर्ने हो । तर,काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहका स्वकीय सचिव भुपदेव शाहको हैसियत जनताबाट चुनिएर आएका वडाध्यक्षको भन्दा माथि छ ।  निर्माणको शिलान्यासदेखि कार्यक्रमको उद्घाटनसम्म उनको हातबाट हुने गरेको छ । मेयर आफू सहभागी हुनुपर्नेमा उनलाई पठाएर निर्माणको शिलान्यास गराउँछन् । कार्यक्रममा भाषण दिन लगाउँछन् । उन…

Page 35 of 1979