एमाले पार्टी कार्यालयको फर्निचर खरानी
बाराको रानीघाटस्थित नेकपा एमालेको पार्टी कार्यालयमा भएका फर्निचरहरुमा आगजनी गरिएको छ । प्रदर्शनकारीले कार्यालयमा भएका सोफालगायतका फर्निचर सडकमा निकालेर आगो लगाइदिएका छन् ।
कार्यालयमा तोडफोड पनि गरिएको छ । एमाले र जेन–जी समूहबीच हिजोदेखि शुरु भएको झडपले बारामा तनावग्रस्त अवस्था सिर्जना भएको छ । महासचिव शंकर पोखरेल,पोलिटब्यूरो सदस्य महेश बस्नेतलगायतका नेता हिजो एक कार्यक्रमका लागि सिमरा जाँदै थिए ।
उनीहरु आउने थाहा पाएपछि जेनजी समूहले सिमरा व…