राजनीति

सुदनले मागे गृहमन्त्रीको राजीनामा

हामी नेपाल एनजीओका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् । उनले गृहमन्त्रीविरुद्ध सामाजिक सञ्जालमार्फत् राजीनामा माग गर्दै अभियान थालेका हुने । गृहमन्त्रीको नेतृत्वप्रति प्रश्न उठाउँदै बारामा हिजो जेनजीमाथि भएको कुटपिटमा देखिएको  प्रहरी प्रशासनको ‘मौनता’ को आलोचना गर्दै गुरूङले ‘मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।  ‘जनआन्दोलनको ज्वालामुखी उठ्दैछ’ शीर्षकसहितको पोस्टर पोष्ट गरेर गृहमन्त्री अर्याल…

Page 16 of 906