राजनीति

क्याविनेट बैठकमा आधा दर्जन नियुक्तिको निर्णय

सरकारले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा यदुनाथ पौडेललाई नियुक्त गरेको छ ।  सोमबार बसेको क्याबिनेट बैठकको एक दर्जन निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अर्घाखाँचीका पौडेललाई उक्त जिम्मेवारी दिइएको जानकारी दिनुभएको हो । यसबाहेक क्याविनेटले अन्य विभिन्न निकायमा प्रमुख तथा प्रतिनिधि नियुक्त गरेको छ ।  नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा, राष्…

Page 241 of 924