राजनीति

दिल्लीबाट फर्किनासाथ सरकारबारे यस्तो दाबी

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी मुलुक भारत नेपालको लोकतान्त्रिक व्यवस्थाविरुद्ध नरहेको बताउनुभएको छ । भारतको औपचारिक भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्किनुभएकी उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उक्त धारणा सार्वजनिक गर्नुभएको हो । भारत नेपालमा अहिलेको लोकतान्त्रिक प्रणालीकै निरन्तरताको पक्षमा रहेको कांग्रेस नेत्रीसमेत रहेकी आरजुको दाबी छ । यद्यपि नेपालमा राजावादीहरुको गतिविधि भैरहेकोप्रति भारत बेखबर नरहेको तर व्यवस्था परिवर्तन गर्…

Page 240 of 925