राजनीति

नेतामाथि बहिनी बलात्कारको आरोप

कांग्रेस नेता एवम् पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही यतिबेला कर्णालीका विभिन्न जिल्लामा कार्यकर्ता भेटघाट गर्दै हिँडेका छन् । वाइडबडी जहाज खरिद प्रकरणमा अदालतबाट सफाइपछि गृहजिल्ला हुम्लाबाट शुरु भएको शाहीको स्वागतको लस्कर जाजरकोट, रुकुम पश्चिम हुँदै सल्यानसम्म पुगेको छ । यही लस्करमा मिसिएका छन् केन्द्रीय सदस्य मानबहादुर नेपाली । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका निवासी नेपाली गृहजिल्ला आउँदा भने कार्यकर्ता र आफन्तबाटै बहिष्कृत हुनुपरेको छ ।  शनिबार कांग्रेस केन्द्रीय कार्…

Page 295 of 928