अध्यादेशबारे जानकारी दिन प्रधानमन्त्री कार्यालयमा कार्यक्रम
संसद् बन्द गरेर अध्यादेशमार्फत देश चलाएको भनि व्यापक विरोध भइरहँदा सरकारले हालै जारी अध्यादेशबारे जानकारी दिन कार्यक्रमको आयोजना गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति प्रमाणिकरण गर्नुभएको चार वटा अध्यादेशको अन्तरवस्तुबारे आज जानकारी दिन लाग्नुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कोठा नम्बर ४१३ स्थित सगरमाथा हलमा ४ बजेदेखि कार्यक्रम शुरु हुने उहाँको सचिवालयले जनाएको छ ।
कार्यक्रममा मन्त्रीहरु, मुख्यसचिव एकनारायण…