राजनीति

तरकारी बजार मन्त्रालय

भर्खरै सुन्नमा आयो कि बागमती प्रदेशको एउटा मन्त्रालय कतै ठाउँ नपाएर तरकारी बजारको भवनमा सारिएको छ रे । कठै ! मन्त्रालयको बिजोग । मन्त्रालय त बन्यो तर राख्ने ठाउँ छैन । यताउता खोज्दै गर्दा भर्खर बनेको तरकारी बजारको भवन भेटिएछ । मन्त्रालय त्यहीं राखियो । तरकारी पसलमा मन्त्रालय राखियो भनेर अहिले हेटौंडाका मेयर फायर छन्, नेताहरू रिसाएका छन् ।  हो पनि, तरकारी पसलमा मन्त्रालय राख्न नहुने हो । धन्न, मन्त्रालय राख्ने घर खोज्दै जाँदा तरकारी पसल भेटिएछ र त्यहीं हालेछन् । त्यसको …

Page 291 of 928