राजनीति

केटाकेटी भिडाउन दुई सय करोड

प्रधानमन्त्री केपी ओलीले आफ्नो गृहनगर दमकमा चर्चित भ्यु टावर खास कुन उद्देश्यले बनाएका हुन् भन्ने कुरा कमैलाई मात्रै थाहा छ । धेरैलाई लाग्दो हो उनले त्यो टावर एउटा सपिङ मलको रूपमा दमक शहरको शान बढाउने उद्देश्यले परिकल्पना गरेका हुन् । समाचार स्रोतका अनुसार यसका लागि बजेटमा स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयका हाकिमहरूले आनाकानी गर्दा शहरी विकास मन्त्रालयका सचिवले दिएको प्रष्टीकरण र बजेट राख्नैपर्ने भनी पेश गरेको तर्क भने बेग्लै थियो ।  समाचार स्रोतका अनुसार सचिव रमेश सि…

Page 304 of 929