राजनीति

बंगलादेशको रक्तपातपूर्ण आन्दोलनबाट के सिक्ने ?

राज्यले नागरिकलाई निजी, सहकारी, सार्वजनिक अथवा वैदेशिक विभिन्न माध्यमबाट रोजगारी दिनुपर्छ । तर, आम रोजगारीको सबै माध्यम सरकारी जागिर मात्रै होइन । यत्ति बुझ्दा सरकारी सेवामा भएको आरक्षण अर्थात कोटा प्रणालीप्रति आक्रोश आउँदैन । सरकारी संरचना, सरकारी निकाय र सरकारी क्षेत्रहरूमा राज्यको अनुहार झल्कनु पर्छ ताकि हरेक क्षेत्र, जाति, धर्म, भाषा, लिङ्गले आफ्नो अनुहार राज्यको ऐनामा  देखुन् ।  तर, यति भन्दा अर्को पक्ष पनि बुझ्नुपर्ने हुन्छ । त्यो हो– कोटा प्रणालीबाट राज्…

Page 419 of 935