राजनीति

भोगिराजहरुले झूठो बोलेपछि

–निनाम कुलुङ्ग मंगले’ त्यसो त विषयविज्ञ नभए पनि अहिले लेखिनुपर्ने जल्दोबल्दो विषय त सन् २०१९ को अन्त्यतिर चीनबाट शुरु भएको कोरोना महामारीको दोस्रो लहर र त्यसले नेपालमा मात्रै नभएर विश्वभरि नै गरेको वा गरिरहेको मानवीय तथा अन्य अभौतिक क्षतिबारे हो क्यारे १ तापनि अहिलेलाई कोरोना महामारीको दोस्रो लहर र त्यसले नेपाललगायत विश्वभरि नै गरेको वा गरिरहेको मानवीय र अभौतिक क्षति र असरबारे नलेखेर यहाँ अर्कै विषयमा लेखिनेछ, कलम दौडाइनेछ । नेपालको समग्र समाज, जातजाति, समावेशीकरण शि…

Page 447 of 455