प्रधानमन्त्री पेरिस डाँडापछि सेनाको हेलिकोप्टरमा मिर्चैयातर्फ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिरहा जानुभएको छ । उहाँ १८ जनाको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर एनए ०३८ एमआई १७ मा मिर्चैया पुग्नुभएको छ ।
प्रधानमन्त्री दाहाल दशौं चुरे संरक्षण दिवसको अवसरमा आयोजित वृक्षारोपणमा सहभागी हुन त्यता जानुभएको बताइएको छ । मिर्चैया नगरपालिका ७ स्थित लक्ष्मी सामुदायिक वनको सात हेक्टर खाली जग्गामा विभिन्न प्रजातिका विरुवा वृक्षारोपण गर्न लागिएको छ ।
प्रधानमन्त्रीसँगै वन तथा वातावरणमन्त्री नवलकिशोर साह, पूर्वमन्त्री वीरेन्द्रप्रसाद …