एक थान प्रधानमन्त्रीका लागि सबथोक त्वम शरणम
संसदमा ३२ सिटको प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डेढ वर्षदेखि प्रधानमन्त्री छन् । यो अवधिमा तीनचोटी गठबन्धन फेरेर चारपटक विश्वासको मत लिएका प्रधानमन्त्रीसामू साझेदारहरु रिझाउनुपर्ने बाध्यता छ । कमजोर संसदीय गणित लिएर गठबन्धनको बलमा प्रचण्डले प्रधानमन्त्रीको निरन्तरताको सुनिस्चितता खोजिरहँदा सत्ताको भागबण्डा र सरकार संचालनमा भने एमाले अध्यक्ष केपी शर्मा ओलीको दबदबा देखिन्छ ।
कांग्रेससँगको झण्डै एक वर्ष लामो सत्ता सहकार्य तोडेर …