राजनीति

मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई हेर्नु पर्दैन ? : प्रचण्ड

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीब्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितहरुसँगको भेटमा सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि घोषणाअनुसारको कामलाई तीब्रता दिन नसकेकोमा असन्तुष्टि जनाउनुभएको हो । अध्यक्ष दाहालले सो क्षेत्रका बाढी पीडित…

Page 446 of 467